रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको सुरक्षाकर्मीद्वारा उद्धार गर्न थालिएपछि यात्रुवर्गमा उत्साह थपिएको छ । सुरक्षा निकायले मोटरबाटो नपुगेका लाङ्टाङ तथा पवित्रतीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई केन्द्रित गरी बिरामी पर्नासाथ स्टेचरमा बोकी छिटोभन्दा छिटो अस्पताल पुर्याइदिने प्रावधानले तीर्थालु तथा पर्यटकमा उत्साह थपिनुका साथै यात्रुहरूको आगमन पनि बढ्दै गएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले […]