अधिकांश विदेशी मुद्राको भाउ घट्यो

१३ चैत,काठमाडौं । आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अघिल्लो दिनको तुलनामा अधिकांशको भाउ ओरालो लागेको हो । अमेरिकी डलर एकको खरिददर १५० …