काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर आगामी प्रतिनिधि सभामा संसदीय दलको नेता छान्ने भएको । फागुन २१ को निर्वाचनअघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाले विधान संशोधन गरेर संसदीय दलको नेता चुन्न लागेको हो । निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम जारी गरेपछि बस्ने केन्द्रीय कमिटी […]