महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

उनले  चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।