रास्वपा वरिष्ठ नेता तथा झापा ५ बाट निर्वाचित बालेन्द्र शाह ‘बालेन’ लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयको अवसरमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेका बालेनलाई बधाई दिएका हुन्। ओलीले आफ्नो सन्देशमा बालेनको विजयलाई शुभकामना दिँदै आगामी पाँच वर्षे कार्यकाल सफलतापूर्वक […]