नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका विक्रम तिमल्सिनाले १३ हजार ६३२ मत पाउँदा नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री प्रकाशशरण महतले १२ हजार १९५ मत पाएका छन् । रास्वपा र कांग्रेसबीचको मतान्तर १४ सय ३७ रहेको छ । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले नौ हजार […]