सरकार गठनको तीव्र तयारी, केही शीर्ष नेता पार्टी चलाउन ‘रिजर्भ’ राखिने

८ चैत, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा अन्तिम परिणाम आएसँगै रास्वपाले सरकार गठनको तयारी गरेको हो …