चालु आर्थिक वर्षका लागि रोजगारीमा आधारित ग्रिनकार्ड र आप्रवासी भिसा सबै श्रेणीमा अनुपलब्ध भएका छन्। अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्युरो अफ कन्सुलर अफेयर्सले सेप्टेम्बर ३० मा समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि रोजगारीमा आधारित सबै श्रेणीका भिसाको कोटा पूरा भएको जनाएको छ। यसको अर्थ चालु आर्थिक वर्षमा अब यो श्रेणीका लागि कुनै पनि भिसा […]