रौतहट क्षेत्र नंं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी

पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ