सरकारले आफ्ना माग सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ विषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन् । उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा […]