आयोगले दियो निर्वाचनमा संशय उत्पन्न गराउने चार प्रश्नको जबाफ

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी चार वटा संशयको जवाफ दिएको छ।