भीजी मोटर्सद्वारा ७ सिटर विद्युतीय भ्यान सार्वजनिक

नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारी साधन (ईभी) को आधिकारिक विक्रेता भीजी मोटर्सले ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यानको औपचारिक अनावरण गरेका हुन्। ५० किलोवाट क्षमताको मोटर जडान गरिएको यो विद्युतीय भ्यानले एक पटकको चार्जमा करिब ३०० किलोमिटर यात्रा गर्न […]