राप्ती उपत्यकामा रूख काटेको आरोपमा गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष दोषी ठहर

डिभिजन वनका सहायक वन अधिकृत  चौधरीले जथाभावी सडक खण्डका रूखहरू काटेर हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो।