एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानुनी कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी गरेकोमा ६८औं ग्रेमी अवार्डको आयोजकविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएका छन् । बिली इलिशलाई उनको ट्र्याक ‘वाइल्डफ्लावर’ का लागि वर्षको गीतको ग्रेमी जित्ने बधाई दिएपछि होस्ट ट्रेभर …