ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न माग

११ मंसिर, काठमाडौं । मानवरहित विमान संघ नेपालले नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिको नियमन गर्न माग गरेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग बिहीबार भेट गरी संघका पदाधिकारीहरूले देशका विभिन्न स्थानहरूमा ड्रोन …