विश्वकप छनोट : रोचक खेलमा डेनमार्कको पोस्टमा स्कटल्यान्डको चार गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत बुधबार बिहान सम्पन्न भएको खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको छ। यो जितसँगै स्कटल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ। खेल सुरु भएको ३ मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै स्कटल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहेको स्कटल्यान्डकामाथि डेनमार्कले खेलको ५७ औं मिनेटमा बराबरी गोल […]