युक्रेनलाई तोमहक मिसाइल दिने अहिले कुनै योजना छैन: ट्रम्प

उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्किन सक्ने बताए।