जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, यसबाट विशेषगरी महिला सैनिकहरू बढी प्रभावित छन् । यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक […]