छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट

बागमती – लोकआस्था, विश्वास र श्रद्धाको रूपमा मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका –१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ गरी शृङ्गारिँदैछ । राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिए । करिब ७०० भन्दा बढी व्रतालु अटाउने गरी नदीतटमा ६२० फिट लामो पण्डाल लगाइएको उनले […]