रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनका वार्ताकारहरूले के भने?

‘कुनै पनि सम्झौतामा वास्तविक प्रगति त्यतिबेलामात्र सम्भव हुन्छ, जब रूसले दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता देखाउँछ, विज्ञप्तिमा भनिएको छ, ‘जसमा तनाव कम गर्ने र हिंसा रोक्ने कदमहरू पनि पर्छन्।’