विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न निर्वाचन आयोगले थाल्यो गृहकार्य

निर्वाचन आयोगले विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगसँग विदेशमा मतदान (आउट अफ कन्ट्री भोटिङ)को व्यवस्थाबारे छलफल गरेको छ ।