नेपाली रेडियो नेटवर्कले मनायो दशौँ वार्षिकोत्सव,अध्यक्ष धमलाले प्रधानमन्त्री बालेनलाई के भने ?

काठमाडौं । नेपाली रेडियो नेटवर्कले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ। संविधान दिवसकै दिन स्थापना भएको रेडियो नेटवर्कले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ऋषि धमलाले मुलुक संकटमा पर्दा नेपाली रेडियो नेटवर्कले आवश्यक भूमिका निर्वाह गरेको बताएका छन् । धमलाले संविधान दिवसकै दिन स्थापना भएको नेपाली रेडियो नेटवर्कले संविधान कार्यान्वयन र नागरिकका सवाल उठाउन […]