दुई संशोधन विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौँ । सरकारले नागरिक लगानी कोष र भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कानुन संशोधनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभामा पेश गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नागरिकलाई […]