महिला सम्मानलाई संस्कृतिसँग जोड्दै इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले महिलाको सम्मानसँगै साउन र तीजको सांस्कृतिक परम्परालाई जोडेर ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको छ। साउन २३ र २४ गते आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममार्फत सहभागीलाई साउन र तीजको सांस्कृतिक उत्सव साथीभाइसँग मनाउने अवसर प्रदान गरिएको […]