उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा
१८ साउन, विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।
अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ …