भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र सूझबुझको प्रशंसा गरेका छन्। प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको बताएका छन्। गम्भीर चोट लागेका अवस्थामा समेत यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले बताएका छन्। मोदीले भने, ‘पूरै देश तपाईंको […]