१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना

४ फागुन, काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौं उपत्यकाका विभिन्न १३ उद्योग तथा फर्मलाई कारबाही र आवश्यक निर्देशन दिएको छ। विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक …