चितवनलाई ८९ रनमा अलआउट गर्दै काठमान्डुले निकाल्यो तेस्रो जित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा  चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डुले तेस्रो जित निकालेको हो।