अध्ययन भिसामा नेपाल आएका विदेशीमाथि अध्यागमनको निगरानी

काठमाडौँ। अध्ययन भिसामा नेपाल आएका केही विदेशीले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले निगरानी बढाएको छ। अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका केही विदेशीले कानुन उल्लंघनको गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ। त्यसैगरी केही विदेशीले नियमित कक्षामा सहभागी नभएको, अध्ययन […]