आठ वर्षदेखि अलपत्र कर्णालीको पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टर

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्न सुरु भएको कर्णालीको पहिलो यो ट्रेनिङ सेन्टर बजेट अभाव र जग्गा विवादले रोकिएको स्थानीय ललिता रावत बोहोराले बताइन्।