काठमाडौँ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले सामूहिक हस्ताक्षर संकलन गरी राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएका छन्। राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको संयोजनमा तीनै तहमा कार्यरत कर्मचारीका साझा माग समेटेर संकलन गरिएको हस्ताक्षर अभियानमा हालसम्म ७,२०० भन्दा बढी कर्मचारी सहभागी भइसकेका छन्। नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश […]