केपी ओली सर्वसम्मत अध्यक्ष बन्नेमा शंका छैन : खगराज अधिकारी
२७ कात्तिक, धनगढी । नेकपा एमालेका नेता खगराज अधिकारीले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका …