सेवाग्राहीसँग घुस लिइरहेको भिडियो भाइरल भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

१२ मंसिर, काठमाडौं । सेवाग्राहीसँग आर्थिक लाभ(घुस) लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारू …