एकताको नाममा भृकुटीमण्डपमा नवरसको रमाइलो देखियो: विप्लव

२० कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दश दलबीचको एकतालाई व्यंग्य गरेका छन्। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले भृकुटीमण्डपमा …