पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्वको रस्साकस्सी सुरू भएको छ। सल्लाघारीमा उद्घाटन शत्र सकेपछि नेताहरू काठमाडौंको भृकुटीमण्डपतिर केन्द्रित भइसकेका छन् । शनिबार रातिसम्म अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रतिस्पर्धामै जानुपर्ने भएपछि ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेल समूहलाई हरेक कोणबाट कमजोर […]