मंसिर १ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

मेष : सानै प्रयासमा पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्ने देखिन्छ । वृष : समय शुभ छ । राज्यबाट लाभ, मान–प्रतिष्ठा, सरकारी कार्यमा सफलता होला । मिथुन : शुरुमा कार्य बाधा भए पनि मध्याह्नबाट राज्य–सुख, यश, लाभ हुने सम्भावना छ । कर्कट : धन लाभ, सम्मान होला । तर दिउँसोबाट भने अस्वस्थता, कार्य […]