दुवै मिर्गौला फेल भएपछि २२ वर्षीया यसोदाको जीवन अस्पतालको शय्यामा, रुँदै आमाले मागिन् सहयोग

काठमाडौ । उमेर जम्मा २२ वर्ष। यो उमेरमा धेरै युवायुवती आफ्ना सपना पूरा गर्ने, भविष्य बनाउने र परिवारको सहारा बन्ने कल्पनामा हुन्छन्। तर डोटीकी यसोदा नेपालीको जीवन भने विगत तीन वर्षदेखि अस्पतालको शय्यामा बितिरहेको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको जीवन अहिले गम्भीर संकटमा परेको छ। डोटीको जोरायल गाउँपालिका–३, राउतकट्टे स्थायी घर भएकी […]