दसौँ कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता २०८२ सम्पन्न

काठमाडौं– नेपाल एकायन कराँते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा दशौैं कंकेश्वरी अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता २०८२, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा २०८२ कार्तिक १५ गते सम्पन्न भएको छ ।  उक्त कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष रोजेन्द्र मानन्धरले गरेका थिए । नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष कृष्ण […]