न्यूयोर्कस्थित अध्यागमन कानुन व्यवसायी एलन लीले गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गर्नेहरू अहिले ट्रम्प प्रशासनको कडा निगरानीमा रहेको भन्दै गैरआप्रवासी भिसामा अमेरिकाभित्र हुनेहरूलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्राबाट टाढा रहन सुझाव दिएका छन्। उनले भनेका छन्, “गैरआप्रवासीहरूमाथि अमेरिका प्रवेशको क्रममा अधिकार निकै सीमित छ र उनीहरूलाई अध्यागमन अदालतमा सुनुवाइबिनै फिर्ता पठाउन सकिन्छ।” ट्रम्प प्रशासनको कार्यकारी आदेश १४१६१ अनुसार […]