काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका लागि सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु सकारात्मक भए पनि अबको मुख्य चुनौती अर्थतन्त्र चलायमान बनाउनु, रोजगारी सिर्जना गर्नु र न्यायालयभित्रका विकृति अन्त्य गर्नु रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि […]