पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आपराधिक समूहले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण विचलित नहुने र नियमित आर्थिक तथा अन्य क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको छ। फोरमको आजको बैठक अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा सम्पन्न भएको थियो। फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिनुभयो कि “यस घटनाले आमनागरिक र व्यवसायिक जगतको […]