४०औं हजारको रोजीरोटी बन्द हुने गरी उद्योगमा काटिएको लाइनको यथार्थ के हो ?

पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता नतिरेको भन्दै २५ ठूला उद्योगको लाइन काटेको छ भने तीमध्ये २० उद्योग अहिले ठप्प छन्।करिब १ दशकदेखि नै विवादित बनिरहेको डेडिकेटेड र ट्रंक लाइन बक्यौता समाधान गर्न विद्युत प्राधिकरणअन्तर्गतको पुनरावोलकन समितिलाई भंग गरेर ऊर्जामन्त्री कुलमान घिसिङले लाइन काट्ने निर्णय गराएका हुन् । प्राधिकरणले उद्योगहरूमा लाइन काट्दा […]