टेस्ला र स्पेसएक्स गाभ्ने मस्कको तयारी, दुवै कम्पनीमा विशेष समिति गठन
४ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी गरेका छन् । त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन गरिएको छ ।
मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय …