‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यस वर्षको विजयादशमीका अवसरमा आफ्ना दिवङ्गत पिताको स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। विजयादशमीको पावन अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा पिताबाट ग्रहण गरिएको टीका, जमरा र आशीर्वादको स्मरण गर्दै यस वर्षको दसैँ मनाइरहेको […]