तत्काल ‘न्यू मेक्सिको’ को नाम ‘न्यू अमेरिका’ राख्न ट्रम्पको निर्देशन

ट्रम्पले गत सेप्टेम्बरमा पनि न्यू मेक्सिकोको नाम परिवर्तन गर्ने प्रस्ताव राखेका थिए। त्यतिबेला उनले राज्यको नक्सामा ‘मेक्सिको’ शब्द हटाएर ‘अमेरिका’ लेखिएको तस्बिर सार्वजनिक गरेका थिए।