मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, डिजिटल कारोबार विस्तार हुँदै

नेपालमा डिजिटल बैंकिङ सेवाको प्रयोग व्यापक रूपमा विस्तार हुँदै गएको छ। उपलब्ध तथ्याङ्कअनुसार मोबाइल बैंकिङका ग्राहक ३ करोड ४ लाख ७३ हजार ६९० पुगेका छन्। बैंकिङ सेवामा डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा मोबाइल बैंकिङ, डेबिट कार्ड र एटीएममार्फत वित्तीय कारोबार गर्ने प्रवृत्ति विस्तार भएको देखिन्छ। उपलब्ध विवरणअनुसार बैंक तथा वित्तीय संस्थामा कुल ६ करोड ४० […]