फेरि विश्वकपमा नेपाल

काठमाडौँ। अघिल्ला खेलमा लगातार हार बेहोरेको कतारले बुधबार आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा जापानविरुद्ध तीन विकेटको जित हात पारेको छ। योसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेका ओमान र नेपालले दुई खेलअगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्। समूह चरणबाटै समान दुई अंक ल्याएका […]