‘फरक कन्टेन्टमा विश्वास राखौं, आफ्नै कथा सुनाउनुपर्छ’

काठमाडौं । निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङको परिचय फराकिलो छ । गुरुङ फिल्म हुँदै उनी अहिले नेपाली भाषाको मूलधारमा दृश्यभाषा बुन्दैछन् । डेब्यू नेपाली ‘दयारानी’पछि उनी निर्देशित ‘पेन्सन पट्टा’ प्रदर्शन तयारीमा छ । गुरुङ समुदायकै …