पहिलो हाफ गोलरहित बराबरीमा कोलम्बिया र स्विट्जरल्यान्ड
२४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ १६ को अन्तिम खेलमा अहिले कोलम्बिया र स्विट्जरल्यान्ड खेलिरहेका छन् ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको …