नेपाल र भारत ‘ए’बीच तीन खेलको टी–२० सिरिज हुने

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीच भएको सहमतिअनुसार सिरिज आगामी मंसिरमा काठमाडौंमा सञ्चालन हुनेछ।